मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे

न्युयोर्क । सन् २००९ को गर्मीयाममा फ्लोरिडाको पाम बिच सहरको केन्द्रस्थित एउटा अग्लो कार्यालय भवनमा रोजा गिल्स आफ्नो नयाँ कामको पहिलो दिन पुगेकी थिइन् । उनी त्यहाँ पुग्दा एउटी महिला...