मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी कोरिडोरका उद्योग स्थानान्तरणमा सहजीकरण गर्न माग

बुटवल । रुपन्देहीको लुम्बिनी कोरिडोरमा रहेका उद्योगलाई स्थानान्तरण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशप्रति बुटवल उद्योग वाणिज्य सङ्घले गम्भीर ध्यानाकर्षण गराएको छ। २०८२ भदौ ११ गतेको आदेशअनुसार तोकिएको क्षेत्रभित्रका उद्योगलाई दुई वर्षभित्र स्थानान्तरण...