काठमाडौँ । शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायाम पछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...