बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इन्डो–नेपाल कराते : समृद्धि टिम च्याम्पियन

काठमाडौँ । नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । वनस्थलीस्थित आयोजक समृद्धि...