बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सामूहिक राजीनामाको मागसहित नारायणकाजीलाई कार्यवाहक नेतृत्व दिन जनार्दन शर्माको प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले महाधिवेशनसम्म पार्टीको संयोजन गर्ने कार्यवाहक नेतृत्व वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । आइतबार पार्टी कार्यालयमा बसेको जेनजी विद्रोहपछिको...