काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन बन्द सत्र स्थल बाहिर केही नेताहरू आफ्नै प्रचार गर्न व्यस्त देखिएका छन् । प्रचारमा नेताहरूले नयाँ नयाँ शैली अपनाइरहेका छन् । बन्दसत्र बाहिर सुरेन्द्र...