फोटो फिचर
एमाले महाधिवेशन : बन्दसत्र हल बाहिर सुरेन्द्रको पुस्तकदेखि पद्माको पर्चासम्मको चर्चा (तस्बिरहरू)
आइतबार, २८ मङ्सिर २०८२, ०९ : १६
सारांश
- एमालेको ११औँ महाधिवेशन बन्द सत्र स्थल बाहिर केही नेताहरु प्रचारमा व्यस्त देखिए।
- सुरेन्द्र पाण्डेको सचिवालयले पुस्तक, मफलर र स्टिकर राखेर प्रचार गरे।
- पद्मा अर्यालको सचिवालयले पर्चा र राजेन्द्र गौतमका सहयोगीले पुस्तक वितरण गरे।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन बन्द सत्र स्थल बाहिर केही नेताहरू आफ्नै प्रचार गर्न व्यस्त देखिएका छन् । प्रचारमा नेताहरूले नयाँ नयाँ शैली अपनाइरहेका छन् ।
बन्दसत्र बाहिर सुरेन्द्र पाण्डेको निजी सचिवालयले फाइल भित्र पुस्तक, मफलर र स्टिकर राखेर बढिरहेको छ ।
_ztKN1CGYZN.jpg)
यता पद्मा अर्यालको सचिवालयले भने पर्चा बढिरहेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका सहयोगीहरूले भने गौतमको पुस्तक वितरण गरिरहेका छन् ।
_viXzINIjH4.jpg)
संस्थापन र इतर पक्षले उम्मेदवार चयन गरिनसकेकोले उनीहरुले आफू कुन पदको उम्मेदवार बन्ने हो भन्ने विषय भने खुलाएका छैनन् ।
_io1xz1IAw2.jpg)
_mIPbjTyfwo.jpg)
_jcO1NsjAxb.jpg)
_NHRfKSCaRH.jpg)
_BSffWARbHd.jpg)
_GANj8IlAXt.jpg)
_H7VTSAJMIf.jpg)
_jY53w6XL2w.jpg)
_e12ZT8g88a.jpg)
_R7ERY8kNAL.jpg)
_NayTrGhEsA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण