विराटनगर । जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते दिउँसो विराटनगरस्थित कोइराला निवासमा सधैँजस्तै महानगरका एक जना सुरक्षाकर्मी र एक युवक सुरक्षार्थ तैनाथ थिए । बाहिरको हल्लाखल्लाले उनीहरुलाई हल्का...