दुबई । एसिया कपमा ह्याट्रिक जित हासिल गरिसकेको भारतले आज सुपर-४ चरणको आफ्नो पहिलो खेल खेल्नेछ। भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा भारतले पाकिस्तानलाई एकतर्फी रूपमा सात विकेटले पराजित...