काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका–१ मा भएको ट्रक दुर्घटनापछि मृतक परिवारलाई प्रति व्यक्ति ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रशासनिक निर्णयप्रति नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले कडा आपत्ति जनाएको छ...