शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बक्सिङका पूर्व विश्व च्याम्पियन ‘द हिटम्यान’ को ४६ वर्षको उमेरमा निधन

म्यानचेस्टर । बक्सिङका पूर्व विश्व च्याम्पियन रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ।  ग्रेटर म्यानचेस्टर प्रहरीले ह्याटनलाई आइतबार बिहान हाइडस्थित उनको घरमा मृत अवस्थामा फेला पारेको पुष्टि गरेको छ। प्रहरीले...