रुपन्देही । जल तथा मौसम विज्ञान विभागले पाल्पा, अर्घाखाँची, रुपन्देही र त्यस आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार बिहान ११:५० बजे एक विशेष बुलेटिन...