बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द

काठमाडौँ । डेनमार्क र युक्रेनबिच आइतबार भएको मैत्रीपूर्ण फुटबल खेलका क्रममा डेनमार्कका स्टार खेलाडी क्रिस्टियन इरिक्सन फेरि मैदानमै ढलेका छन् । ओडेन्सस्थित नेचर इनर्जी पार्कमा खेल भइरहेका उनी मैदानमा ढलेका हुन् ...