काठमाडौँ । सरकारले जेनजी प्रदर्शनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्री रामेश्वर खनालको अध्यक्षतामा भौतिक पूर्वाधार पुनर्निर्माण समिति २०८२ गठन गरेको छ। अर्थ मन्त्रालयका अनुसार समितिको अध्यक्ष अर्थमन्त्री...