मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दोस्रो किस्ता बुझाउन उद्योगलाई पुनः प्राधिकरणको पत्र, नबुझाए लाइन काट्ने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड तथा ट्रंकलाइन बक्यौताबापतको दोस्रो किस्ता बुझाउन उद्योगी–व्यवसायीलाई पुन: पत्राचार गरेको छ । प्राधिकरणले पहिलो किस्ता तिरेका उद्योगले दोस्रो किस्ता नबुझाएकाले पत्राचार गरिएको प्राधिकरणका कार्यकारी...