शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ वर्षदेखि उपत्यकामा रात्रिकालीन बस सञ्चालन गर्नेबारे छलफल

काठमाडौँ । काठमाडौँ उपत्यकाको रात्रिकालीन जनजीवनलाई सहज बनाउन आगामी नयाँ वर्ष वैशाख १ गतेदेखि रात्रिकालीन साझा बस सेवा सञ्चालनमा आउने भएको छ ।  बिहीबार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र साझा...