मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जलविद्युत् आयोजना सधैँ बाढीपहिरोको मारमा, यो वर्ष पनि करोडौँको क्षति

काठमाडौँ । गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो बिर्साउने गरी यो वर्ष पनि शुक्रबारदेखि शनिबार बेलुकासम्म वर्षा भयो ।  निरन्तरको वर्षापछि आएको बाढी पहिरोका...