बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘सैतानको जस्तो सिङ’ भएको नयाँ माहुरी फेला, नाम राखियो ‘लुसिफर’

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले सानो सिङ भएको एक नयाँ रैथाने माहुरीको प्रजाति पत्ता लगाएका छन् र यसलाई ‘सैतान’ सँग मिल्दोजुल्दो नाम दिएका छन्। अनुसन्धानकर्ताहरूले यो ‘मेगाचिले लुसिफर’ नामक माहुरी पश्चिमी अस्ट्रेलियाको...