काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी कुनै शक्ति केन्द्रको चलखेलमा परेर विभाजन भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी फुटाउने प्रयास एक वर्षदेखि...