काठमाडौँ । बहराइनमा हुने तेस्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। कात्तिक ५ देखि १४ गतेसम्म चल्ने यस प्रतियोगिताका लागि खेलाडी तथा अफिसियल टोलीलाई बिदाइ...