बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मिथिलामा सुखरातीको उल्लास, पूजा र पारिवारिक मिलनको पर्व

मधेस । मिथिला क्षेत्रमा धूमधामका साथ मनाइँदै छ सुखराती पर्व । दीपावलीको दोस्रो दिनका रूपमा चिनिने यो पर्वले मिथिलावासी घर आँगन लिपपोत, सरसफाइ गरी नव दुलही जस्तै सिँगारिन्छ ।  बिहानैदेखि...