सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

भैरहवा मेडिकल कलेजमा नर्सहरूको आन्दोलन : बिरामीलाई अप्ठ्यारो

बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले आज पनि आन्दोलन जारी राखेका छन् । आइतबार आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका...