धनुषा । आज कार्तिक धवल त्रयोदशी अर्थात मैथिली भाषाका महाकवि विद्यापतिको अवसान दिवस । मैथिली आधुनिक साहित्यलाई ऊर्जा प्रदान गर्ने कविकोकिल विद्यापति आफ्नो साहित्यिक सिर्जनाका माध्यमबाट आज पनि जनमानसमा जीवित...