बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षकाे मृत्यु भएको छ । गौर नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष रामस्वार्थराय यादवको  बुधबार करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका...