सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा बुधबारदेखि “मेयर कप क्रिकेट प्रतियोगिता–२०८२” सुरु भएको छ । प्रतियोगिता धनकौलस्थित चीनी मिलको क्रिकेट मैदानमा सुरु भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने...