बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आँखा नदेखे पनि संस्कृति देख्ने दृष्टिविहीनको देउसीभैलो

जनकपुर । तिहारको उल्लाससँगै मधेसका दृष्टिविहीन समुदायले संस्कृति र आत्मनिर्भरताको सन्देश फैलाउँदै देउसीभैलो खेलिरहेका छन् ।  सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीनहरूको संयुक्त टोलीले तीन दिनदेखि विभिन्न ठाउँमा देउसीभैलो खेल्दै सांस्कृतिक...