एजेन्सी । विश्व फुटबलका चर्चित पूर्वस्ट्राइकर ज्लाटन इब्राहिमोभिचले अर्जेन्टिना र इङ्ग्ल्यान्डबिचको विश्वकप सेमिफाइनलअघि दिएको टिप्पणीले फुटबल जगतमा चर्चा बटुलेको छ । फक्स स्पोर्टससँगको कुराकानीमा इब्राहिमोभिचले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीप्रति संकेत गर्दै...