जनकपुरधाम । मधेसवासी यतिखेर उखरमाउलो गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका छन् । चर्को गर्मीका बेला बारम्बार हुने अघोषित विद्युत् कटौतीले जनजीवन कष्टकर बन्नुका साथै नागरिकमा आक्रोश बढ्दै...