बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उद्योग सञ्चालनको वातावरण बनाउन समाजवादी स्वतन्त्र ट्रेड यूनियन महासंघको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विवादित विद्युत्‌ बक्यौता देखाएर उद्योगहरूको बिजुली लाइन काट्न थालेपछि श्रमिकहरु रोजगारी गुमाएर बेतलबी बिदामा बस्न बाध्य भएका छन्। उद्योग ठप्प हुँदा मात्रै पाँच हजारभन्दा बढी...