शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन वातावरण बनाउन तीनै तहको सहकार्य आवश्यक: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताउँदै तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेको बताएकी छन्। आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा उनले आगामी निर्वाचन सुनिश्चित गर्न...