पोखरा । पोखरा सहकारीले बचत फिर्ता गर्ने भएको छ । पहिलो चरणमा १ लाखभन्दा साना बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी थालिएको हो । पुस १३ गतेदेखि १ लाखभन्दा...