काठमाडौँ । अन्तरिम सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङको पार्टी निर्माण अन्तिम चरणमा पुगेका छन् । स्रोतका अनुसार आइतबार रातिसम्म भएको छलफल अनुसार पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे...