काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । रास्वपा, उज्यालो नेपाल पार्टी र आफूबिच एकता गराउन पहल गर्दै आएका गुरुङसँगको तस्बिर...