शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एउटै घुम्ने कुर्सी १ लाख ७१ हजारमा खरिद, जल्यो जेनजी आन्दोलनमा

विराटनगर । कोशी प्रदेश सरकार र मातहतका निकायले एउटै कुर्सी १ लाख ७१ हजारमा खरिद गरेको फेला परेको छ । यद्यपि उक्त कुर्सी जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको छ । ...