काठमाडौँ । उपभोक्ता दिवसको अवसरमा रातोपाटीकर्मी कल्पना घिमिरे सम्मानित भएकी छिन् । उपभोक्ता अधिकारको संरक्षण, संवर्द्धन तथा जागरणमा सञ्चार माध्यममार्फत गरेको योगदान स्वरूप वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनलाई...