विराटनगर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सर्वोच्च नीति–निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै छ । आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने...