चितवन । चितवनका किसानहरू यतिबेला आफ्नो उत्पादनले बजारमा उचित मूल्य पाएपछि निकै उत्साहित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ राम्रो भएपछि पूर्वी चितवनदेखि पश्चिम चितवनसम्मका किसानको अनुहारमा...