काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणको नेतृत्व चयनमा नयाँ अभ्यास थालिएको छ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई प्राधिकरणको महानिर्देशकसमेत कामकाज गर्ने गरी...