विराटनगर । पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक व्यंग्यात्मक पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृतको अस्थिरताप्रति कडा आक्रोश पोखेका छन् । मन्त्रालयले पठाएको पत्रको...