पोखरा । ठेक्का लिएर समयमा काम नगर्ने २ वटा आयोजनाका निर्माण कम्पनीलाई गण्डकी सरकारले तुरुन्त काममा नफर्किए ठेक्का तोड्ने चेतावनी दिइएको छ । पूर्वाधार विकास कार्यालय कास्कीले जिल्लाका २ वटा आयोजनाको...