काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधि र सरकारका बिचमा भएको १० बुँदे सम्झौता अनुसार उच्चस्तरीय जाँचबुझ आयोगलाई कार्यादेश थप गरिएको छ । सम्झौताको दुई नम्बर बुँदामा जाँचबुझ आयोगलाई प्रदर्शनमा अत्यधिक बल...