बुटवल । माओवादी सशस्त्र जनयुद्धको उद्गमस्थल रुकुम र रोल्पालाई मानिन्छ । त्यसैले पनि पूर्वीरुकुममा हरेक निर्वाचन तत्कालीन माओवादीले जित्दै आएको छ । र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...