मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

यहुदीविरोधी आक्रमण रोक्न अस्ट्रेलियाद्वारा कडा कदमको घोषणा : घृणा फैलाउनेको भिसा रद्द गरिने

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले देशमा बढ्दै गएको यहुदी विरोधी आक्रमण र घृणा फैलाउने कार्य रोक्न कडा कानुनी सुधारको प्याकेज घोषणा गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री अल्बनिजले...