काठमाडौँ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले हरेक स्थानीय तहमा सरकारले सामुदायिक विद्यालय तर्फ ११ र १२ मा विज्ञान सङ्काय पढाउने व्यवस्था गर्नु पर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत...