काठमाडाैँ। आईसीसी टी–२० विश्वकप २०२६ क्रिकेटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल इंग्ल्याण्ड सँगै खेलिरहेको छ । सो खेल चलिरहँदा काठमाडौँ क्रिकेट अहिले क्रिकेटमय भएको छ । भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा...