फोटो फिचर
क्रिकेटमय बन्याे काठमाडाैँ (तस्बिरहरु)
आइतबार, २५ माघ २०८२, १८ : ४३
काठमाडाैँ। आईसीसी टी–२० विश्वकप २०२६ क्रिकेटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल इंग्ल्याण्ड सँगै खेलिरहेको छ ।
सो खेल चलिरहँदा काठमाडौँ क्रिकेट अहिले क्रिकेटमय भएको छ । भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालले पहिलो खेल खेलिरहँदा काठमाडौंका विभिन्न स्थानमा लाइभ स्क्रिनमा म्याच हेर्नको लागि मानिस क्रिकेट प्रेमीहरू काठमाडौँ टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैँचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली लगायतका क्षेत्रमा बाक्लो रुपमा उपस्थित भयका छन् ।
टुँडिखेलमा हेर्नका लागि झुमिएका नागरिकहरू
तस्बिर : नेपाल फोटो लाइब्रेरी
_YCdKk9D5bD.jpg)
_BhGtQXRv68.jpg)
_eiT1si55G3.jpg)
_I0HxXp0sqv.jpg)
_4zZWTHr0lA.jpg)
_gQXx6VYcN8.jpg)
_AWaozerhps.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण