काठमाडौँ । भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने नाममा गठन हुने ‘भूमि आयोग’हरू राजनीतिक भर्तीकेन्द्र मात्र बनेको र यसले वास्तविक समस्या समाधान गर्नुको साटो राज्यको सम्पत्ति दोहन गरेको...