मुम्बई । । बलिउडका चर्चित अभिनेता पंकज त्रिपाठीका दाइ विजेन्द्रनाथ तिवारीमाथि घातक हमला भएको छ। बिहारको गोपालगन्ज जिल्लाको माधोपुर थाना अन्तर्गत पर्ने बेलसन्ड गाउँमा उनीमाथि घातक आक्रमण भएको हो। स्थानीय प्रहरीका अनुसार...