मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

झापा । कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ । कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर...