काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी मुद्दा खारेज गर्न अमेरिकी अदालतसमक्ष निवेदन दिएका छन् । अमेरिकी प्रशासनले आफ्नो कानुनी बचाउको संवैधानिक अधिकारमा अवरोध गरेको आरोप पनि उनले...